सम्पर्क

021-470105 / 9852041162

इमेल

ssbskoshi@gmail.com
परिचय

परिचय

प्रदेश सहकारी ऐन २०७६ को दफा ९६ अनुसार  कुनै सहकारी सँघ वा संस्थालाई प्रदेश सरकारबाट समस्याग्रस्त घोषणा पछि त्यस्ता सहकारी सँघ संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि बनाइएको समिति नै समस्याग्रस्त सहकारी व्यवस्थापन समिति हो।

कोशी प्रदेश भरी कार्यक्षेत्र भई समस्याग्रस्त भएका सहकारीहरूको सम्पतिको व्यवस्था तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न मिति २०८१/०९/१८ मा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन भई  क्रियाशील रहेको छ।